अमेरिकी दक्षिण तथा मध्य एसियाली मामिला सहायक मन्त्री रवर्ट ओ व्लेकले प्रधानमन्त्री डा. बावुराम भट्टराईसँग भेटवार्ता गर्दै । सिंहदरबार । २०६९ भदौ २६ गते । तस्वीरः दिनेश श्रेष्ठ